वयस्क

वि. [सं.]

  1. वयप्राप्त; उमेर पुगेको।
  2. कुनै देशको संविधानअनुसार व्यवहारमा मानिने उमेर पूरा भएको; बालिग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)