वयस्क मताधिकार
ना.
- उमेर पुगेका सबै नागरिकले विनाभेदभाव मत दिन र प्रतिनिधि छान्न पाउने अधिकार; बालिग मताधिकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)