वरको
वि.
- आफ्ना छेउ वा नजिकको; आफन्त; नाताकुटुम्बभित्र पर्ने। (उदा.- यत्रो कार्यमा वरकोलाई छोडेर परको बोलाउनु पनि त भएन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)