वर्गीकरण

ना. [सं.]

  1. विभिन्न वर्गमा विभाजन गर्ने काम; वर्गअनुसार छुट्ट्याउने काम; वर्गवर्गको बँडाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)