वर्गीकरण मञ्जूषा

ना.

  1. हुलाकमा वडा वा क्षेत्रअनुसार चिठीपत्र छाँटेर राखिने विशेष प्रकारको खन्डे दराज (सर्टिङकेस)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)