वर्जक

वि. [सं.]

  1. परित्याग गर्ने; त्याग्ने वा छोड्ने।
  2. मनाही गर्ने; निषेधक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)