वर्जन

ना. [सं.]

  1. छोड्ने काम; त्याग; तिलाञ्जलि।
  2. निषेध; मनाही; अपवाद।
  3. नेतृत्वका अनुसार मानवसमाजको कुनै वर्गमा यो काम गर्नु हुँदैन भनेर मानिएको तर त्यसलाई निषेध गर्न कुनै लिखित आधार नभएको काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)