वर्जित

वि. [सं.]

  1. छोडिएको; अलग्ग्याइएको।
  2. बहिष्कृत; निषेधित।
  3. वञ्चित; रहित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)