वर्जनीय

वि.

  1. छोड्न योग्य; त्याज्य।
  2. निषेध वा मनाही गर्नुपर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)