वर्णक
ना.
- आफ्नो स्वाभाविक रूप छिपाउन तथा बनावटी रूप निकाल्नका निम्ति लगाइने रङ र पहिरन।
- अभिनेता, गुप्तचर आदिको पहिरन वा रूपसज्जा।
- मुखावरण; नकाब; बुर्का।
- स्तुतिगायक; चारण; भाट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)