वर्णपट

ना. [सं.]

  1. केटाकेटी वा सिकारुहरूलाई अक्षर चिनाउनका निम्ति अकारादि क्रमले अक्षर छापिएको ठुलो पत्र; भित्ते वर्णमाला; साउँअक्षर लेखिएको काठको पाटी।
  2. सूर्यको किरण वा कुनै सेतो किरणमा सात किसिमका रङ्ग देखिने पट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)