वर्ण परिचय

ना. [सं.]

  1. अक्षरको ज्ञान।
  2. अक्षर चिनाउने पुस्तिका; वर्णमाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)