वर्णभेद

ना. [सं.]

  1. सनातन धर्मअनुसार ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र गरी चार वर्णमा लाइएको भाग।
  2. उच्चता, नीचता वा रङका दृष्टिले मनुष्यजातिमा गरिएको भिन्नता वा भेदभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)