वर्णलोप
ना. [सं.]
- शब्दमा हुने कुनै वर्णको लोप। (जस्तो- स्टेसन > टेसन, बाच्छो > बाछो इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)