वर्णविकार

ना. [सं.]

  1. शब्दको कुनै एक वर्ण अर्कै वर्णमा परिणत हुने काम, वर्णको विकार। (जस्तो- संस्कृतबाट नेपालीमा आउँदा काकको काग, ग्रामको गाउँ, चक्रको चक्का इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)