वर्णविचार
ना. [सं.]
- वर्णको स्वरूप, कोटि, उच्चारण, प्रयोग आदिको विवेचना वा व्याख्या गर्ने नियम वा विभाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)