वर्णविपर्यय
ना.
- शब्दका वर्णहरू अगाडिको पछाडि वा पछाडिको अगाडि हुने चाल; अक्षरहरूको उलटफेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)