वर्णविभाग

ना. [सं.]

  1. हिन्दु धर्मका अनुसार छुट्ट्याइएका चार विभाग- ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र।
  2. मनुष्य जातिमा रङका आधारले छुट्ट्याइने वर्ण वा श्रेणी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)