वर्णसङ्कर

ना. [सं.]

  1. दुई अलग जातिका आमाबाबुबाट जन्मेको सन्तान; ठिमाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)