वर्णागम
ना. [सं.]
- शब्दका सन्धि आदि हुँदा अगाडि, पछाडि वा बिचमा कुनै अक्षर थपिने काम। (उदा.- दि+आउँछ = दियाउँछ, दिलाउँछ -मा 'य' र 'ल' आगम इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)