वर्णानुक्रमिक

वि.

  1. वर्णानुक्रममा रहेको वा मिलेको; अक्षरको सिलसिलामुताबिकको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)