वर्णाश्रम

ना. [सं.]

  1. ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र चारै वर्णले पालन गर्नुपर्ने सनातन धर्मअनुसारका ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास आदि चार आश्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)