वर्णित

वि. [सं.]

  1. वर्णन गरिएको; बयान गरिएको; भनिएको।
  2. चित्रण गरिएको; चित्रित।
  3. प्रशंसा गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)