वर्णी

वि. [सं.]

  1. कुनै एक वर्ग वा जातिको।
  2. शील, धर्म आदि भएको (ब्रह्मचारी) आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)