वर्तनी

ना.

  1. विद्यमानता; स्थिति।
  2. शब्दअन्तर्गत वर्णहरूको विन्यासमा हुने आवश्यक क्रमिकता र विशुद्धपन; हिज्जे।
  3. जीवनवृत्ति; भत्ता।
  4. निवृत्तिभरण; पेन्सन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)