वर्तमान
वि. [सं.]
- अहिले भइरहेको वा चलिरहेको; समसामयिक।
- विद्यमान; उपस्थित; मौजुद।
- व्याकरणमा कुनै काम अहिले भइरहेको जनाउने काल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)