वर्तिका

ना. [सं.]

  1. बत्ती; सुत्लो।
  2. पेन्सिलको ढाँचाको लेख्ने साधन।
  3. बट्टाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)