वर्तमान काल
ना.
- व्याकरणमा वर्तमान समयलाई सूचित गर्ने अवस्था वा सोअनुसार चल्ने क्रियारूप। (जस्तो- जान्छु, जान्छौँ, जान्छस्, जान्छौ, जान्छन् इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)