वर्ती
वि. [सं.]
- रहेको; स्थित (अरू शब्दका पछाडि गाँसिएर प्रयोग हुने, जस्तै- दूरवर्ती, समीपवर्ती इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)