वर्तुल

वि. [सं.]

  1. चक्रका आकारको; वृत्ताकार; बाटुलो; गोल।
  2. गोलाकृति; वृत्त; परिधि; घेरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)