वर्य

वि. [सं.]

  1. वरण गर्न योग्य; रोज्नुपर्ने; छान्नुजस्तो।
  2. मनपर्दो।
  3. उत्तम; श्रेष्ठ; गतिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)