वर

प.स.

  1. कुनै काम सकेर अर्को काम गर्न अह्राउँदा क्रियापदमा द्वित्व झैँ भएर जोरिने शब्द (उदा.- तिमी घरैमा बसवर, खाऊवर र केटाकेटीको विचार गरवर)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)