वलेट

ना. [फा. वलीअहद]

  1. राजतन्त्रात्मक मुलुकमा राजाको उत्तराधिकारी; युवराजाधिराज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)