वल्क

ना. [सं.]

  1. रुखको बोक्रो; बल्कल।
  2. माछाको कत्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)