वश्य

वि. [सं.]

  1. वशमा राख्नुपर्ने वा राख्न सकिने; वशमा राखिएको; अधीन तुल्याइएको। ना. दास; कमारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)