वषट्
ना. [सं.]
- कुनै देवतालाई यज्ञमा आहुति दिँदा उच्चारण गरिने शब्द (इन्द्राय वषट्, पूषणे वषट् आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)