वसन्ती

ना. [सं.]

  1. पाकेका कागतीको बोक्राजस्तो हल्का वा फिक्का पहेँलो रङ।
  2. त्यस रङको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)