वसन्त श्रवण

ना.

  1. वसन्तपञ्चमीका दिन काठमाडौँको हनुमानढोकामा विशेष समारोहका साथ कवि जयदेवद्वारा लिखित 'गीतगोविन्द' काव्यको कुनै भाग सुन्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)