वसा

ना. [सं.]

  1. प्राणीको शरीरमा हुने सेतो चिल्लो पदार्थ; बोसो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)