वसियत
ना. [अ. वसीयत]
- मृत्युउप्रान्त आफ्नो श्रीसम्पत्ति यस प्रकारले उपयोग गर्नू भनी दिइने स्वैच्छिक निर्देशन वा स्वीकृति; शेषपछिका लागि व्यवस्था वा आदेश गरिएको बकस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. वसीयत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)