वसियतनामा
ना.
- आफ्नो मृत्युउप्रान्त आफ्ना अधिकारमा रहेको चल-अचल सम्पत्ति यस प्रकारले उपयोग गरियोस् भनी मृत्युभन्दा पहिला नै लेखिदिने कागतपत्र; वसियतका सर्त लेखिएको शेषपछिको बकसपत्र वा बन्डाचुन्डाको लिखत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)