वस्ताज/वस्ताद
ना. [फा. उस्ताद]
- गानबजानमा दक्ष व्यक्ति; सङ्गीतज्ञ।
- निपुण; सिपालु; पोख्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. उस्ताद]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)