वस्ताजी/वस्तादी

ना.

  1. वस्ताजको कला वा काम।
  2. निपुणता; कुशलता।
  3. वस्ताजका ढाँचाको; वस्ताजजस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)