वस्ति

ना. [सं.]

  1. नाइटादेखि उँधो रहेको पेटको भाग; तल्लो पेट।
  2. मूत्राशय।
  3. रहने वा बस्ने काम; बसोबास; बस्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)