वस्तुगत प्रश्न

ना.

  1. कुनै कुरा वा वस्तुको यथार्थ ज्ञानका आधारमा ठिक उत्तर दिइने छोटकरी प्रश्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)