वस्तुजगत्
ना. [सं.]
- ज्ञानेन्द्रियबाट अनुभव गर्न सकिने तथा पदार्थले बनेको जगत् वा त्यसको आकारयुक्त रूप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)