वस्तुनिष्ठ
वि. [सं.]
- बाह्य तत्त्व वा भौतिक पदार्थसँग सम्बन्ध राख्ने; वाह्य तत्त्वका भौतिक पदार्थमा अडेको र स्वयं कर्ता वा कृतिको आत्मा वा चेतनासँग कुनै सम्बन्ध नभएको; आत्मनिष्ठको विपर्यय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)