वस्तुनिर्देश
ना. [सं.]
- नाटकको प्रारम्भमा कथाको सङ्केत गरी प्रस्तुत गरिने मङ्गलाचरण।
- कुनै कुरा ठिकसँग देखाउने काम।
- सूचीपत्र; फेहरिस्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)