वस्तुभेद

ना. [सं.]

  1. मीमांसाशास्त्रका अनुसार उही अवस्थामा एकै शब्दको दुई भिन्न अर्थ गर्ने काम।
  2. वस्तुमा रहने वास्तविक अन्तर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)