वस्तुवाद
ना. [सं.]
- सांसारिक कुराकै सर्वोपरि प्रमुखता मान्ने वा दृश्य जगत् जस्तो छ त्यसको सत्ता पनि त्यस्तै मान्ने एक दार्शनिक सिद्धान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)